‘संशोधन विधेयकले द्वन्द्वपीडितको आश मार्‍यो’

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सरकारले प्रतिनिधिसभामा दर्ता गरेकोप्रति द्वन्द्व पीडितहरुले आपत्ति जनाएका छन् । सरकारले ल्याएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकले झनै समस्या थुपारेको भन्दै द्वन्द्व पीडितहरुले आपत्ति जनाएका हुन् ।सरकारले गत […]

सम्बन्धित सामग्री

द्वन्द्वपीडितको गुनासो : नेताहरुको सत्तामोहले न्यायको आश मर्‍यो

मालिका गाउँपालिका– ४ का युवराज अर्याल तत्कालिन विद्रोही माओवादी आक्रमणमा घर ध्वस्त भएपछि ०५६ सालमा परिवारसहत विस्थापित भए । घर ध्वस्त भएपछि तम्घास पुगेर पढाउन थाले । शान्ति प्रक्रियापछि उनले...

नेतासँग द्वन्द्वपीडितको गुनासो : चुनावका वेला घाउ बल्झाउँछन् मात्रै

बागलुङ : जैमिनी–१० का विमल केसी छोरा गणेश केसीको खोजीका लागि प्रहरी, अदालत र नेतालाई गुहार्न थालेको २१ वर्ष पूरा भयो। सशस्त्र द्वन्द्वका बेला २०५८ साल मंसिर १२ गते नेपाली सेनाले १३ वर्षीय गणेशलाई नियन्त्रणमा लिएर बेपत्ता बनाएको थियो। सबैतिर हारगुहार गरे पनि केसीले न्याय पाएका छैनन्। केसीलाई अझै पनि छोरो फर्किएर आउने आश छ। तर छोरा कहाँ, कुन अवस्थामा छ भन्ने अत्तोपत्तो छैन। ‘छोरो अहिले ३४ वर्षको हुन्थ्यो, बुढेसकालको सहारा बन्थ्यो। जिउँदो छ कि मर्‍यो, अत्तोपत्तो छैन&r