लुम्बिनीमा माघ २० अघि मन्त्रिमण्डल विस्तार नहुने

११ माघ, बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डलले पूर्णता पाउन अझै डेढ हप्ता लाग्ने भएको छ । पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा नेकपा एमालेका नेता लिला गिरी मुख्य मन्त्री नियुक्त भएका थिए । सोही दिन एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा […]

सम्बन्धित सामग्री

गठबन्धन : सबैको दाबी ‘पावरफुल’ मन्त्रालयमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत पाएपछि भनेका थिए-‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि (मंगलबार) बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरू हुन्छ। दुई चार दिन भित्रै सबै टुंग्याउने र काम गर्ने विचार छ।’तर मंगलबार बिहानै प्रधानमन्त्री प्रचण्ड सडक शिलान्यास गर्न गोरखा हानिए। त्यसपछि काठमाडौंमा भएका केही कार्यक्रममा सहभागी भए।प्रधानमन्त्री प्रचण्डले भने अनुसार तोकिएको समयावधिभित्र मन्त्रिमण्डल विस्तार नहुने देखिएको छ। ११ दलीय गठबन

बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल, आज मन्त्रिमण्डल विस्तार नहुने

मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभाग...

बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल, आज मन्त्रिमण्डल विस्तार नहुने

मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभाग...

आज पनि नहुने भो मन्त्रिमण्डल विस्तार

सरकार गठन भएको साँढे दुई महिना नाघिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । बुधबार नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि बाँकी मन्त्रालयहरुले पनि नेतृत्व पाउने सम्भावना बढेको थियो । तर सत्ता गठबन्धनले अझै त्यसमा सहमति गर्न सकेका छैनन् । आज बिहिबारसमम मन्त्रिमण्डलले पूर्णता पाउने शीर्ष नेताहरुले बताइरहे पनि बुधबार साँझ …

भदाै २२ गतेसम्म मन्त्रिमण्डल विस्तारबारे कसैले चुँसम्म बाेल्दैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भदाै २२ सम्म मन्त्रिमण्डल विस्तार नहुने संकेत गर्नुभएकाे छ । बिहीबार नेकपा (एस) को संसदीय दलको नेताको रुपमा पहिलो पटक पदभार सम्हाल्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले साे कुरा बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे, भदाै २२ गतेसम्म यस विषयमा कसैले चुँ पनि गर्दैन ।

प्रधानमन्त्री देउवाले भदौ २२ पछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने

‘माधव नेपाल पक्षलाई निर्वाचन आयोगले दिएको २१ दिन भदौ २२ मा सकिएपछि मात्रै क्याबिनेट विस्तारको तयारी रहेछ, तत्काल क्याबिनेट विस्तार नहुने भन्ने जवाफ आएकोले आज हामीले मन्त्री बनाउने विषयमा विषय प्रवेश मात्रै गरियो, थप छलफल अगाडि बढेन।’

संसद् बिजनेसविहीन सभामुख अलमलमा

एमाले माधव नेपाल समूह सरकारमा सहभागी हुने नहुने निश्चित नभएसम्म मन्त्रिमण्डल विस्तार नहुने र मन्त्रिमण्डल विस्तार नभएसम्म संसद्ले बिजनेस नपाउने अवस्था आएको सरकारी स्रोत बताउँछ। माधव नेपाल समूह सरकारमा सहभागी भएमा संसद्मा सरकारले ल्याएका विधेयक पारित गर्न ...

माधव समूह तत्काल सरकारमा सहभागी नहुने

नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरे पनि माधव समूहले प्राविधिक कारणले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ ।मंगलबार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । साथै उ

मन्त्रिमण्डल पुनर्गठन सर्यो‍, भोलि गर्ने तयारी

काठमाडौं : मन्त्रिमण्डल पुनर्गठन आज नहुने भएको छ। नेकपा सचिवालय बैठकपछि बालुवाटारमा बसेका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बाहिरिएसँगै मन्त्रिमण्डल विस्तार आज नहुने भएको हो। प्रधानमन्त्री ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन तयारी गरेका थिए। तर दुवै अध्यक्ष बुधबार साँझ याक एण्ड यति होटेलमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्र...