करिब ८ करोडको कारोबार गर्ने सट्टेबाज एजेन्ट पक्राउ

काठमाडौं : फिफा विश्वकप लगायत अन्तरराष्ट्रिय खेल प्रतियोगितामा वानएक्स बेट एपमार्फत सट्टाबाजी गराउने एजेन्ट पक्राउ परेका छन्।सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने काममा सक्रिय लमजुङ सुन्दरबजार घर भइ हाल टोखा बसेका २६ वर्षका सुजन गौली पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो कमलपोखरीबाट पक्राउ गरी गौलीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।प्रहरीका अनुसार हालसम्म उनले इसेवा, आइएमइ पे र खल्ती एपबाट २ करोड ३६ लाख ३३ हजार १

सम्बन्धित सामग्री

सट्टेबाजीमा ७४ करोडको कारोबार, पाँच पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. केसी भन्छन्— सट्टेबाज धन्दामा पक्राउ परेको यो हालसम्मकै ठूलो घटना हो । प्रहरीले विश्वमा सञ्चालित विभिन्न खेलमा सट्टेबाज लगाउने धन्दामा संलग्न पाँच अभियुक्तलाई...

१२ जनाको नामबाट ६३ खाता खोलेर ६४ करोड बराबरको अवैध कारोबार, पाँच जना पक्राउ

काठमाण्डाै - विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत् एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भइ चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोली सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएको पाइएको हो ।सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेट...

अनलाइन जुवा खेलेको आरोपमा ५ नेपाली पक्राउ, एकै जनाको ६४ करोडको कारोबार

३१ जेठ, काठमाडौं । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान …

सट्टेबाजमा संलग्न अर्का युवक पक्राउ : २६ वालेटबाट झन्डै आठ करोड कारोबार

कतारमा जारी विश्वकप फुटबललगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सट्टेबाज धन्दामा संलग्न अर्का युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका– १ का २६ वर्षीय सुजन गौली छन् । उनको बैंक खातामा...

सट्टेबाजमा संलग्न २० वर्षीय युवाको खाताबाट दुई करोड कारोबार

अर्काको नागरिकताको फोटोकपी प्रयोग गरेर लिए ९४ सिमकार्ड, एउटाबाट बढीमा दुईपटक कारोबार विश्वकप फुटबलका नाममा सट्टेबाज गर्ने धन्दामा संलग्न महोत्तरीको महोत्तरी गाउँपालिका– १ का २० वर्षीय आदर्श ठाकुरलाई प्रहरीले पक्राउ गरेको...