अनलाइन जुवा खेलेको आरोपमा ५ नेपाली पक्राउ, एकै जनाको ६४ करोडको कारोबार
३१ जेठ, काठमाडौं । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान …
काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वबाट एकजना चिनियाँ नागरिक सहित ३७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई के कसुरमा पक्राउ गरेको भन्ने प्रहरीले खुलाएको छैन । तर टेलिफोन कल बाइपास तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा पक्राउ गरिएको स्रोतले इमेजखबरलाई बताएको छ । सोमबार राती पक्राउ परेका उनीहरू सबैलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ […]