कञ्चनपुरको अमरपुरमा सय शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

काठमाडौं,१७ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो । तीन बिघा क्षेत्रफलमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने आयुर्वेद निर्देशनालयका निमित्त निर्देशक सूर्य उपाध्यायले जानकारी दिए । “अस्पताल निर्माणका लागि आयुर्वेद विभागले रु […]

सम्बन्धित सामग्री

जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए।

जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए।

जुम्लामा १५ शैयाको आयुर्वेद अस्पताल निर्माण हुने

संघीय सरकारले जुम्लामा १५ शैयाको आयुर्वेद अस्पताल निर्माण गर्ने भएको छ । यहाँको चन्दननाथ नगरपालिका–१० बोहोरागाउँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रलाई विस्तार गरी १५ शैयाको आयुर्वेद अस्पताल निर्माण गर्ने भएको हो । कर्णाली प्रदेशअन्तर्गत रहेको कर्णाली आयुर्वेद औषधालयको रूपमा स्थापित स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी अस्पताल बनाउन संघीय सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रूपमा […]

एक सय शय्याको आयुर्वेद अस्पताल निर्माण प्रक्रिया सुरु

चितवन– मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न लागिएको छ । सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरूप यहाँ अस्पताल बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो भवन […]

रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण कार्य तीव्र

हाल कोरोनाको अवस्था कमजोर र सामान्य अवस्था तिर बढेकाले विकास निर्माणका कामले तीव्रता पाएको छ । आगामी २०७८ भदौ २४ गते भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता पत्रमा उल्लेख छ । त्यस कारण पनि भवन निर्माणको कार्य द्रुत गतिमा भइरहेको छ । हाल बन्दै गरेको भवन १२ रोपनी ८ आना क्षेत्रफलमा बन्नेछ ।