पलेशालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ- परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।  विमानस्थलबाट पले...

सम्बन्धित सामग्री

मन्त्री बनेपछि पहिलोपटक वीरगंज पुगेका रमेश रिजाललाई भव्य स्वागत

वीरगंज : उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई वीरगंजमा भव्य स्वागत गरिएको छ। मन्त्री भएपछि पहिलोचोटी वीरगंज आएका रिजाललाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले सिमरा विमानस्थलमा फूलमालासहित स्वागत गरेका थिए।  काठमाडौंबाट बुद्ध एयरको विमानबाट १२:३० मा उनी सिमरा अवतरण गरेका थिए। उनको स्वागतमा पर्सा-बाराका कांग्रेसका नेता कार्यकर्ताको गाडीको जुलुससमेत निस्केको…

थाइल्यान्डबाट फर्कँदा पूर्वराजालाई विमानस्थलमा स्वागत (तस्बिरहरु)

काठमाडौँ- करिब एक महिनाको थाइल्यान्ड बसाइबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बेलुका भव्य स्वागत गरिएको छ। उनी पूर्वरानी कोमलसहित शुक्रबार बैँककबाट काठमाडौँ ओर्लिएका हुन्। उनीहरुको साथमा पूर्वयुवराज्ञी हिमानी शाह पनि बैँककबाट फर्किएकी छन्। उनीहरुलाई सयौँको संख्यामा शुभेच्छुकहरुले विमानस्थलमा स्वागत गरेका थिए। नातिनीहरु पूर्णिका र कृतिकाको ग्र्याजुएसनका लागि पूर्वराजदम्पति थाइल्यान्ड पुगेका थिए। थाइल्यान्डबाट […]

भारतीय विदेश मन्त्रालयका प्रवक्ता बागचीले भने– एक विशेष मित्रको भव्य स्वागत

काठमाडौँ– भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको एक विशेष मित्र भएको बताएका छन् । तीनदिने भारतको औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै उनले सो कुरा बताएका हुन् । ‘एक विशेष मित्रको भव्य स्वागत,’ भारतीय रक्षा तथा पर्यटन सहायकमन्त्री […]

पूर्व राजदम्पती झापामा, विमानस्थलमा भव्य स्वागत

झापा आएका पूर्व राज दम्पतीलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा उनका शुभचिन्तक र समर्थकहरूले भव्य स्वागत गरेका छन् । स्वागतको क्रममा उनीहरूले राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश लगायतका नाराबाजी समेत गरेका थिए ।

पूर्व युवराज्ञी हिमानीलाई अमेरिकामा भव्य स्वागत

विजय थापा । पूर्व युवराज्ञी हिमानी शाहलाई अमेरिकामा भव्य स्वागत गरिएको छ । मंगलबार अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा उहाँलाई नेपालीहरुले भव्य स्वागत गरेका हुन् । विमानस्थलमा उहाँलाई हिमानी ट्रष्ट युएसएका पदाधिकारीहरुका साथै समाजिक क्षेत्रमा स्थापित सामाजिक अभियन्ताहरुले पुष्प गुच्छा तथा खादाद्वारा सम्मानपूर्वक स्वागत गरेका थिए । विमानस्थलमा उहाँलाई हिमानी ट्रष्ट …

उपाधि जितेर फर्किएको महिला भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत, तस्वीरहरू

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ।विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ। उनीहरुलाई फुलमाला अबिरले भव्य स्वागत गरिएको हो।बुधबार मात्र बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो।उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख दिने निर्णय गरेको हो। यस्तै बैठकले २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्क

नेकपाएसका अध्यक्ष नेपालको भव्य स्वागत

विमल विष्ट, काठमाडौं  ।   नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको धनगढी विमानस्थलमा आज भव्य स्वागत गरिएको छ । कञ्चनपुरमा नेकपा एसको पार्टी उद्घाटन कार्यक्रमका लागि कैलाली पुग्नु भएका अध्यक्ष नेपाललाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सहितको हजारौँ नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेकाथिए । नेता नेपालको स्वागतमा सुदूरपश्चिम प्रदेशका मन्त्री तथा […]

पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किए, विमानस्थलमा भव्य स्वागत

काठमाडौं। दिल्लीबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। विमानस्थल वरपर पूर्वराजा शाहको स्वागतका लागि राजावादीहरू लामबद्ध थिए। उनी हरिद्वारस्थित कुम्भमेलामा सहभागी हुन चैत २६ गते पत्नी कोमल शाहसँगै भारत गएका थिए। उनले त्यहाँ ‘शाही स्नान’ पनि गरेका थिए। स्वामी श्री कैलाशानन्दजी महाराजको निमन्त्रणमा उनी कुम्भमेलामा सहभागी हुन भारत गएका थिए।