पूर्व राजदम्पती झापामा, विमानस्थलमा भव्य स्वागत

झापा आएका पूर्व राज दम्पतीलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा उनका शुभचिन्तक र समर्थकहरूले भव्य स्वागत गरेका छन् । स्वागतको क्रममा उनीहरूले राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश लगायतका नाराबाजी समेत गरेका थिए ।