प्रत्युषा बोहराले जितिन् मिस नेपाल उत्तर अमेरिकाको उपाधि

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहराले जितेकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेकी हुन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित भए । नेपाली समयानुसार गएराति न्युयोर्कमा भएको फिनालेमा अमेरिकाको १४ राज्यमा बसोबास गर्ने सुन्दरीले भाग लिएका थिए । यसपटक पूर्वमिस नेपाल सदीक्षा […]