बखतियार अलि सर्लाही ,भदौ ५ । सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोडैता नगरपालिका स्वास्थ्य शाखाको आयोजना, नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षता तथा मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजिव झा को प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो। आइतबार र सोमबार […]