'राष्ट्रियता खिँइदै, मेनपावरका दलाल राजदूत र सडक छाप परराष्ट्रमन्त्री हुन्छन्, अनि कसरी हुन्छ कुटनीति दरो?' :: Pahilopost.com

काठमाडौं: सीमाविद् वुद्धिनारायण श्रेष्ठले नेपालको राष्ट्रियता खिँइदै गएको बताएका छन्। राष्ट्रिय स्वाधीनताको विषयमा सरकारले दरोसँग खुट्टा टेक्न नसक्दा नेपालको राष्ट्रिय स्वाधीनता धरापमा पर्दै गएको उनले बताए। सोमवार देशभक्त जनगणतान्त्रिक मोर्चाले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालको सरकार र ठूला नेताहरु जनताले के भन्छन् भन्दा पनि छिमेकीले के भन्छन् भनेर

सम्बन्धित सामग्री

आफन्तलाई राजदूत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियोः सांसदहरु

काठमाडौँ – सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरुले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसदहरुले कुटनीति जानेको व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताए। उनीहरुले […]

सांसदहरू भन्छन्– ‘आफन्तलाई राजदूत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियो’

काठमाण्डाै – सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । आज बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरूले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरूले कुटनीति जानेको व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताए । उनीहरूले राजदूत नियुक्ति गर्दा आफन्तहरू छान्न नहुने धारणा राखे ।  बैठकमा बोल्दै नेकपा (...

राजदूत पद पार्टी कार्यकर्तालाई डलरमा भत्ता खुवाउने मात्र होइन

नेपालको प्रतिनिधित्व गरी विदेशमा बस्ने राजदूतहरु योग्यता र क्षमताका आधारमा चयन गरिएन भने देशको कुटनीति ध्वस्त हुन्छ । राजदूत नियुक्ति राजनीतिक दलको आबद्धता र भागवण्डामा गर्दा कूटनीतिक क्षेत्रमा नराम्रो असर परेको छ । मुलुकको प्रतिनिधित्व गर्ने राजदूतलगायत कूटनीति सेवामा रहेका कर्मचारीलाई विदेशमा गएर डलरमा तलबभत्ता लिनेमा मात्र सीमित छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको …

भर्चुअल कुटनीति

कोरोना महामारीबीच बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले भर्चुअल माध्यमबाट बेलायती महारानीलाई दूतावासबाटै ओहदाको प्रमाणपत्र बुझाउँदै। तस्वीर: लन्डनस्थित नेपाली दूतावास

अमेरिकाका राजदूत युवराज खतिवडाले भने- 'बहुपक्षीय लगानी जुटाउने मुख्य प्राथमिकता'

काठमाडौं। अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कुटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने

कुटनीति बुझेका र देशप्रेमीलाई राजदूत बनाउन पूर्वराजदूतहरुको सुझाव

२१ मंसिर, काठमाडौं । सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि राजदूत नियुक्त गर्दा योग्यता र क्षमताभन्दा राजनीतिक आस्थालाई प्राथमिकता दिने परम्परा नै बनिसक्यो । सक्रिय राजनीतिमा रहेकाहरुदेखि केन्द्र सरकारका मन्त्री भइसकेकाहरुसमेत राजदूत भएका धेरै …

मेरै कार्यकालमा दूतावासको आफ्नै भवनः राजदूत शेर्पा

अष्ट्रेलिया/ नेपाली दूतावास अष्ट्रेलियाले आगामी एक वर्षका योजना सार्वजनिक गरेको छ । राजदूत लक्की शेर्पाले अष्ट्रेलियाको राजधानी क्यानवेरामा शनिबार पत्रकार सम्मेलन गरी आफ्नो एक वर्षे कार्यकालको समीक्षासहित आगामी वर्षका योजनाबारे बृष्तृत जानकारी दिएकी हुन् । पत्रकार सम्मेलनमा राजदूत शेर्पाले एक वर्षमा कुटनीति जिम्मेवारी पूरा गर्नुका साथै अष्ट्रेलियाको नेपाली समुदायका गतिविधिमा दूतावासको सहभागिता …