१५ चैत, काठमाडौं । चीनले १८ चैतदेखि रसुवागढी नाकाबाट स्थलमार्ग हुँदौ पर्यटक आवागमन खुला गर्ने भएको छ । कोभिड-१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको थियो । त्यसयता ३ वर्ष ४ दिनदेखि मानव आवागमन हुन नसकेको सो नाका खुलाउन चिनियाँ पक्षले केहीदिन अघि नेपाल सरकारलाई जानकारी […]