काठमाडौं । चीनले तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । चीनको तिब्बतमा कोभिड १९ संक्रमण बढको भन्दै नेपालतर्फका दुबै नाका बन्द गरेको हो । रसुवागढी नाकाबाट गत शनिबार देखिनै मालसामान आउन बन्द भएकोमा तातोपानी नाकाबाट समेत बुधबारदेखि मालसामान आउन बन्द भएको नेपाली भन्सार कार्यालयहरुले जनाएका हुन् । केही दिन अघिसम्म एक दुई वटा कन्टेनर […]
रसुवा – २०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको करिब ६ महिना बन्द गराएर एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले भने रसुवागढीसम्म आफ्नै गाडीमा सामान ल्याइदिने गरेको छ । दैनिक दुई सयभन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने नाका सहज बन्न नसक्दा […]
तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो ।
मङ्गलबार बसेको नेपाल–चीन व्यापार