अर्घाखाँची । अर्घाखाँचीमा कोरोना समुदायमै फैलिन थालेपछि निषेधाज्ञामा कडाई गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले १० दिनका लागि निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ देखि ९ बजेसम्म खोल्न दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो । यस्तै अत्यावश्यक […]