फुटबलमा पुनरागमन गर्दै एरिक्सन

गत जुनमा युरो कप २०२० को फिनल्यान्डसँगको उद्घाटन खेलमा हृदयाघातका कारण उनी मैदानमा ढलेका थिए। खेल सुरु भएको पाँचौं मिनेटमा नै डेनमार्कका मिडफिल्डर एरिक्सनलाई हृदयाघात भएको थियो। त्यसयता उनी फुटबल मैदानमा देखिएका छैनन्।...

सम्बन्धित सामग्री

घरेलु मैदानमा ब्रेन्टफोर्डसँग चेल्सी पराजित

प्रिमियर लिग फुटबलमा चेल्सी ब्रेन्टफोर्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।  चेल्सीको घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई जित दिलाउन विटाले जानेल्टले दुई गोल गरे । त्यस्तै क्रिश्चियन एरिक्सन र योवने विसाले एक गोल गरे । उता चेल्सीका लागि एन्टोनियो रुडिगेरले एक गोल गरे । खेलमा चेल्सीले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै ब्रेन्टफोर्डले जित निकाल्न सफल भयो ।  एन्टोनियोले खेलको ४८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अ

फुटबलमा विश्रामको कमीको नतिजा : एरिक्सन दुर्घटना [ब्लग]

सेरफ मोक्तान- कोभिड -१९ ले गर्दा २०२० मा नै हुनुपर्ने युरोपियन फुटबल च्याम्पियन्सिप युरोकप (२०२० )ढिला गरी दुई दिनअघि अर्थात ११ जुन २०२१ मा मात्रै सुरु भयो। लामो समयदेखि अन्योलमा परेको प्रतियोगिता फिफा सामु युरोपियन फुटबल संघ (यूईएफए)ले कोरोना भाइरस सम्बन्धी कडा मापदण्ड अपनाउने वाचापछि मात्रै सञ्चालन स्वीकृति पाएको थियो।…

सिरि ए फुटबलमा ईन्टर मिलानको फराकिलो जित

सिरि ए फुटबलमा ईन्टर मिलानले फराकिलो जित निकालेको छ । गएराति ईन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले हराएको छ । ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए । लोनमा साञ्चेज म्यान्चेष्टर युनाईटेडबाट ईन्टर ...