फुटबलमा विश्रामको कमीको नतिजा : एरिक्सन दुर्घटना [ब्लग]

सेरफ मोक्तान- कोभिड -१९ ले गर्दा २०२० मा नै हुनुपर्ने युरोपियन फुटबल च्याम्पियन्सिप युरोकप (२०२० )ढिला गरी दुई दिनअघि अर्थात ११ जुन २०२१ मा मात्रै सुरु भयो। लामो समयदेखि अन्योलमा परेको प्रतियोगिता फिफा सामु युरोपियन फुटबल संघ (यूईएफए)ले कोरोना भाइरस सम्बन्धी कडा मापदण्ड अपनाउने वाचापछि मात्रै सञ्चालन स्वीकृति पाएको थियो।…