काठमाडौँ- सरकारले निजामती कर्मचारी विधेयक संसदमा पेश गरेको छ। विधेयकमा निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि स्वास्थ्य बीमा योजना लागू गर्ने व्यवस्था उल्लेख छ।
विधेयकमा प्रचलित कानुनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागु गर्...