दार्चुला : महाकाली नगरपालिकाले जारी गरेको शिक्षा नियमावली खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। नगरपालिकाले आफ्नै शिक्षा नियमावली निर्माण गरी विद्यालय व्यवस्थापन समितिहरू विघटन गरी नयाँ विद्यालय व्यवस्थापन समितिहरू गठन गर्न थालेपछि महेन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य ...