काठमाडौं- गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने २६ मध्ये १५ बैंक पुगेका छन् । हाल सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरेका हुन्। अब बाँकी रहेका वाणिज्य बैंकहरू पनि भने लाभां...