माओवादीको स्थायी समिति बैठक आज पनि बस्‍दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट तथा त्यसमा माओवादीको दावेदारीलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक हिजोबाट सुरु भएको हो । हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र बामद...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठक आइतबार पनि बस्ने भएको छ । शनिबार केही नेताहरूले बोल्न बाँकी रहेपछि आइतबार पनि बैठक बस्ने भएको हो । शनिबार १८ जना नेताहरूले समसामयिक राजनीति र अब के गर्ने भन्नेबारे धारणा राखेका थिए । बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका […]

पदाधिकारीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्दै छ । पदाधिकारीलाई पूर्णता दिन बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो । महाधिवेशन भएको लामो […]

माओवादीको स्थायी समिति बैठकमा आज के होला ?

सत्तारुढ दल माओवादीको स्थायी समिति बैठक आज पनि बस्दैछ । संघ र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि दल दर्ता गराएको भोलिपल्ट माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, १ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । दिउँसो १ बजे कैन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले आगामी निर्वाचनको तयारीबारे छलफल गर्ने जनाइएको छ । बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे छलफल हुनेछ ।

माओवादीको स्थायी समिति बैठक बस्दै

१ भदौ, काठमाडौं । आसन्न निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका […]

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो। बैठक आज दिउँसो १ बजे बस्न लागेको स्थायी कमिटी सदस्य मात्रृका यादवले जनाकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा फिर्ता  पछि मौन रहेको माओवादीको बैठकमा थप हुने जनाइएको छ।

माओवादी स्थायी समिति बैठक बस्दै

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो । बैठकमा अध्यक्ष दाहालको प्रतिवेदन र पार्टी केन्द्रले मनोनित गर्ने प्रतिनिधिका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादी स्थायी समिति बैठक बस्दै

आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको...

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’को प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए। शनिबार बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल भएकोमा त्यसमा थप छलफल गरेर टुंग्याउने तयारी छ। पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने सापकोटाले बताए।

बालुवाटारमा एमाले स्थायी समिति बैठक बस्दै

नेकपा एमालेको स्थायी समिति बैठक बिहीबार बस्दैछ । बुधवारका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित बैठक आज फेरि अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन स्थायी कमिटी बोलाइएको थियो । मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको लागि अन्तिमसम्म पहल गर्ने निर्णय गरेको थियो ।