चर्चाको पात्र बनेको अफगानिस्तानका कप्तान राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो।
एजेन्सी – दुई स्पिनर राशिद खान र नुर अहमदको उत्कृष्ट बलिङमा गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३५ औं खेलमा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौं जितका साथ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा […]
एजेन्सी – स्पिनर राशिद खान र मुजिब उर रहमानको उत्कृष्ट बलिङमा अफगानिस्तानले टि२० एसिया कप २०२२ मा बंगलादेशलाई ७ विकेटले हराउँदै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अपराजित रहँदै अफगानिस्तान सुपर फोरमा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट […]
एजेन्सी – वर्तमान समयमा विश्व क्रिकेटका उत्कृष्ट लेगस्पिनर राशिद खान आफ्नो अन्तर्राष्ट्रिय करिअरमा पहिलो पटक लगातार तीन खेलमा विकेट विहीन वनेका छन् । अफगानिस्तानका राशिद खान आयरल्यान्डसँगको सुरुवाती तीन टि२० आई खेलमा लगातार विकेट विहीन बनेका हुन् । पाँच टि२० आई सिरिजमा अफगानिस्तान २–१ ले पछि छ । सुरुवाती दुई खेल गुमाएको अफगानिस्तानले शुक्रबार राती […]
काठमाडौँ- इण्डियन प्रिमियर लिग आईपीएलमा शनिबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित डीवाईपाटील स्टेडियममा हुने खेलमा कोलकत्ता नाईट राईडर्स र गुजरात टाईटन्स भिड्ने भएका छन् । अपराह्न पौने ४ बजे सुरु हुने खेलमा कोलकत्ता चौथो जितको खोजीमा रहने छ भने गुजरात छैंटौं जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहनेछ । आजको खेलमा १ विकेट मात्रै लिए […]
एजेन्सी – भारतीप सुपरस्टार अलराउन्डर हार्दिक पान्ड्या र अफगानिस्तानका विश्व चर्चित लेग स्पिनर राशिद खान इन्डियन प्रिमियर लिग (आइपिएल) नयाँ फ्रेन्चाइज टोली अहमदाबादमा अनुबन्ध भएका छन् । इएसपिएनका अनुसार अहमदाबादले आइपिएल मेगा अक्सन अघि टोलीमा तीन खेलाडी अनुबन्ध गरेको छ । हार्दिक, राशिद र भारतीय युवा ओपनर शुभमन गिललाई अहमदाबादले अनुबन्ध गरेको छ । यस […]
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र राशिद खान चम्कँदा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । पुलिसले मंगलबार त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ […]
पाकिस्तान सुपर लिग(पीएसएल) छोडेर जिम्बाबवे विरुद्धको टेष्ट श्रृखंला खेल्न घर फर्किनुभएका अफगानिस्तानका लेग स्पिनर राशिद खान पहिलो टेष्टबाट बाहिरिनुभएको छ । औंलामा आएको चोटका कारण उहाँले जिम्बाबवे विरुद्धको पहिलो टेष्ट खेलमा अनुपस्थित हुनुपर्नेछ ।
अफगानिस्तान र जिम्बाबवेबीचको टेष्ट श्रृखंलाको पहिलो टेष्ट मङ्गलबारबाट सुरु हुँदैछ । गत् फेब्रुअरी २२ मा क्वेटा ग्लैडिएटर्स विरुद्धको खेलमा लाहौर कलन्दर्सबाट खेल्नुभएका खानको औंलामा चोट लागेको थियो । क्रिस गेलले गर्नुभएको प्रहारलाई रोक्न खोज्दा उहाँको औंलामा चोट लागेको हो । राशिदको स्थानमा देब्रे हातका स्पिनर जाहिर खानले बिस्थापित गर्नुहुने बुझिएको छ ।