बागमतीको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

२७ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ३१ वैशाखमा आह्वान गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका …

सम्बन्धित सामग्री

जेठ ३ गतेदेखि बजेट अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाण्डाै – सरकारले जेठ ३ गते मङ्गलवार बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।  आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते  मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । पूर्व बजेट छलफल भने ४ गतेदेखि सुरु हुनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ ।  पूर्व बजेट छलफल सामान्यतया झन्डै एक महिना गर्नुपर्ने भए पनि यस पटक पालिक...

बजेट अधिवेशन जेठ ३ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस

सरकारले बजेट अधिवेशन ३ जेठमा बोलाउन सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ जेठ दिउँसो ४ बजेका लागि बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले...

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते बोलाउन सरकारको सिफारिस

काठमाडौं। प्रदेश १ सरकारको आज बिहान बसेको बैठकले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले बताए। सो निर्णयअनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।

सुदूरपश्चिमको बजेट अधिवेशन २१ गते बोलाउन सिफारिस

धनगढी : सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्। मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको हो। यस्तै डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटला

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ २१ गते गर्न सिफारिस

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २१ गतेदेखि आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २१ गते अपराह्न ३ बजे बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।  बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन् ।कोरोना भाइरस सङ्क्रमणको जोखिम सँगसँगै सत्तापक्षीय दलमा उत्पन्न आन्तरिक किचलोका कारण बजेट अधिवेशन ढिलो गर

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन सिफारिस गर्ने निर्णय गरिएको छ । बुधबार (आज) बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन जेठ शुक्रबार दिउँसो ३ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जिउँदै आगो लगाइएकी डोटीको आर्दश गाउँपालिका– ४ कि लक्ष्मी भाट र उनकी छोरी अन्जुको उपचारका लागि […]

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ २१ गते आह्वान गर्न सिफारिस

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ २१ गते बोलाउन सिफारिस भएको छ ।  बजेट अधिवेशन आह्वानका लागि आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय  गरेको हो । बैठकले जेठ २१  दिनको ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले रातोपाटीलाई जानकारी दिइन् ।

प्रदेश २ सरकारद्वारा बजेट अधिवेशन आह्वानका लागि सिफारिस

धनुषा। प्रदेश २ सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते बजेट आह्वानका लागि सिफारिस गरेको हो। बैठकले चालु हिउँदे अधिवेशनको अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

प्रदेश २ को बजेट अधिवेशन जेठ २४ मा आह्वान गर्न सिफारिस

प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो । बजेट अधिवेशन आह्वानका लागि  प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।प्रदेश प्रमुखले सिफारिश गरे पश्चात् प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्

मन्त्रिपरिषद् बैठकः बजेट अधिवेशन सिफारिस भएन

काठमाडौंः संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न ढिलाइ भए पनि सोमबार पनि सरकारले अधिवेशन सिफारिस गरेन। सोमबार अधिवेशन सिफारिसको अपेक्षा गरिए पनि सिफारिस नभएको हो। अधिवेशन समयमा नै सिफारिस नहुँदा योपटक प्रिबजेट छलफल नहुने निश्चित भइसकेको छ।  सोमबारको बैठकले अधिवेशनबारे कुनै निर्णय नगरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग…