आज तीन अंकले बढ्याे नेप्से

काठमाडौं । मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशत अर्थात करिब तीन अ‌ंकले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो । मंगलबार २५ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाखभन्दा बढीको कारोबार  हुँदै १९५३.३५ अंकमा बन्द भएको नेपाल […] The post आज तीन अंकले बढ्याे नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आज नेप्से दोहोरो अंकले गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अंकले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव […]

धेरैपछि दोहोरो अंकले बढ्यो नेप्से

पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ।आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको...

आज नेप्से परिसूचक ५९.५४ अंकले वृद्धि

पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। आज नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ।...

नेप्से आज १३ अंकले बढ्यो

काठमाडौं, १० असार । शेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार (आज) नेप्से परिसुचक १३ दशमलव ७८ अंकले बढेर १८६२ दशमलव ६ विन्दुमा पुगेको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ८१ अंकले बढेर ३६४ दशमलव ९० विन्दु कायम भएको हो । आज २२३ कम्पनीको […]

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो । आज […]

नेप्से ३० अंकले घट्यो

साताको दोस्रो दिनको कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार ४१.४३ अंकले घटेको नेप्से आज ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ।  सेन्सेटिभ इण्डेक्स पनि ५.३० अंकले...

आज सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १३ माघ । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचक बिहीबार ३ दशमलव २० अंकले बढेर २७ सय ७९ दशमलव ९३ बिन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३८ अंकले बढेर ५१८ दशमलव ७२ विन्दुमा रोकिएको हो । नेप्सेको […]

नेप्से परिसूचक आज १०.७८ अंकले घट्यो

काठमाडौँ । लगातार बढिरहेको सेयर बजारमा मंगलबार दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक आज १०.७८ अंकले घटेसँगै नेप्से परिसूचक दुई हजार ९३६.६६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १।१ अंकले बढेर ५४७.४६ को विन्दुमा उक्लिएको छ। आज कारोबार रकम साढे ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज ७० अंकले घट्यो नेप्से

काठमाडौं, १२ असोज । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से आज ७० दशमलव १ अंकले घटेर २६ सय १५ दशमलव ४० विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ४२ अंकले घटेर ४९४ दशमलव ९१ विन्दुमा थामिएको हो । नेप्सेको अनुसार आज २१८ कम्पनीको ७५ […]

आज ४ अंकले बढ्यो नेप्से

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ४.२९ अंकले बढेको छ। आईतबार २७ अंकले बढेको नेप्सेको वृद्धिदरमा आज ह्रास आएको हो। चार अंकले बढेको बजार सोमबार २ हजार ८७४ रुपैयाँमा बन्द भएको हो। यसै क्रममा ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भई एक करोड ९२ लाख कित्ता सेयर किनबेच भएको छ।