काठमाडौं, १० असार । शेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार (आज) नेप्से परिसुचक १३ दशमलव ७८ अंकले बढेर १८६२ दशमलव ६ विन्दुमा पुगेको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ८१ अंकले बढेर ३६४ दशमलव ९० विन्दु कायम भएको हो । आज २२३ कम्पनीको […]