मृत्युपश्चात अंगदान गर्न स्वास्थ्यमन्त्री खतिवडाको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चात अंगदान गर्न आग्रह गरेका छन्। बिहीबार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरीलगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसहित सबै मन्त्रीद्वारा अंगदान गर्ने सामूहिक निर्णय

सातै प्रदेशमा मेडिकल कलेज खोल्न सैद्धान्तिक सहमति  प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीले अंगदानको सामूहिक निर्णय गरेका छन् । अंगदानलाई प्रोत्साहित गर्न बिहीबारको मन्त्रिपरिषद्को बैठकमा यस्तो निर्णय भएको हो ।स्वास्थ्यमन्त्री विरोध खतिवडाले बैठकमा यससम्बन्धी...

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।  बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।

सरकारले मृगौला खोजेर दिने स्थिति छैन – स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन्। नेपालमा सरकारले मृगौला खोजेर दिने स्थिति नभएको भन्दै उनले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन्। विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा बिहीबार आयोजना गरेको प्रभातफेरीलगायतका कार्यक्रममा मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने बताए। उनले […]

स्वास्थ्यमन्त्री खतिवडा र मुख्य सचिव वैरागीद्वारा अंगदान घोषणा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका छन्।राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा राखेको अंगदान शिविरमा पुगेर मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गर्दै मञ्जुरीनामा दिएका हुन्।यस्तै सोही अवसरमा मुख्य सचिव शंकरदास वैरागी, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं लगायतले अंगदानका लागि मञ्जुरीनामा दिएका छन्।प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्

स्वास्थ्यमन्त्री र मुख्यसचिवद्वारा अंगदानको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंगदान गर्ने घोषणा गरेका छन् । आइतबार राष्ट्रिय स्वास्थ्य सेवा दिवस–२०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंगदान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था...

स्वास्थ्यमन्त्री र मुख्यसचिवद्वारा अंगदान घोषणा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकार मुख्यसचिव शंकरदास वैरागीले अङ्ग दान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव वैरागीले मुत्यापश्चात् अङ्ग दान गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अङ्ग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरू पुर्‍याउनु पर्ने भएको थप जनशक

प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिद्वारा अङ्गदान गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरिले अंगदान गर्ने घोषणा गर्नु भएको हो ।