मेचीनगरका वडाका बस्तीमा सडक, विद्युत् र खानेपानी

झापा, १५ वैशाख । राज्यको पुनः संरचनाले स्थानीय तहको सरकारलाई सिंहदरबार झैँ शक्तिशाली बनाएको छ । पालिकाहरुबाट छुट्टै बजेटसमेत प्राप्त गर्दै आएको तल्लो तह वडाले विकास निर्माणको नेतृत्व गरेर गाउँमा सिंहदरबारको अनुभूति गराउन थालेका छन् । झापास्थित मेचीनगर नगरपालिका–५ मा यसै वर्षदेखि विभिन्न बस्तीमा सडक, विद्युत् र खानेपानीको सुविधा पुगेको छ । नगर क्षेत्र भए […]

सम्बन्धित सामग्री

लिफ्टिङ खानेपानी आयोजनालाई विद्युत् महसुलमा अनुदान

गण्डकी, ३० साउन । गण्डकी प्रदेशभित्रका दुई सय ४० वटा लिफ्टिङ खानेपानी आयोजनाले विद्युत् महसुलमा अनुदान पाएका छन् । गत आर्थिक वर्षमा ती आयोजनालाई कूल एक करोड ८८ लाख २६ हजार अनुदान रकम प्रदान गरिएको प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयले गतवर्ष बनाएको मापदण्ड अनुसार अनुदान उपलब्ध गराइएको खानेपानी शाखाका […]

प्रसूतिगृहमा खानेपानी र विद्युत्को समस्या

सिमकोट – अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा वर्षौंदेखि स्थापना भएको प्रसूतिगृहमा खानेपानी र विद्युत् समस्या रहेको पाइएको छ। खानेपानीको ब्यवस्था प्रसूतिगृहमा नहुुनुु र विद्युत् जडान नगरिएका कारण स्वास्थ्यकर्मीले समस्या खेप्दै आएका हुन्। प्रसूतिगृहकी एएनएम सुस्मिता फडेराले प्रसूतिगृहमा खानेपानी र विद्युत्को समस्या चर्को रुपमा भोग्नुुपरेको बताइन्। उनले प्रसूतिगृहमा विद्युत् जडान नहुनुु र सोलारको समेत व्यवस्था नभएपछि समस्या […]

पर्वतमा खानेपानी र विद्युत् चुनावी मुद्दा

एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा दशकयता खानेपानी र विद्युत् समस्या छैन। बरु विद्युत् उत्पादन गरेर अरू जिल्लालाई दिइरहेको छ पर्वत। यसअगाडिका जनप्रतिनिधिले यी अजेन्डामा काम गरेकाले यस्तो भएको हो।...

सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान

तनहुँ– व्यास नगरपालिकाले सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।  व्यास नगरपालिकाअन्तर्गत टोल विकास संस्थाबाट सञ्चालित लिफ्टिङ खानेपानी र सडक बत्तीको विद्युत् महसुलमा अनुदान दिने निर्णय भएको हो । नगरपालिकाले सम्बन्धित टोल विकास संस्थालाई अनुदान निर्णय गरेको व्यासका सूचना प्राविधक अधिकृत विशाल पण्डितले जानकारी दिए । पत्रकार महासङ्घ तनहुँको […]

विद्युत् महसुलमा उपभोक्तालाई छुट

काठमाडौँ,८ असार । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९÷८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो । यसका लागि आवश्यक कार्यविधि बनाएर लागू गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । समुदायबाट सञ्चालित लिफ्ट खानेपानी आयोजनामा […]

विद्युत् महसुलमा उपभोक्तालाई छुट

रामपुर । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो । यसका लागि आवश्यक कार्यविधि बनाएर लागू गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । समुदायबाट सञ्चालित लिफ्ट खानेपानी आयोजनामा खपत […]

‘विद्युत् प्राधिकरणको लापरबाहीले सडक र खानेपानीको पाइपलाइन क्षतिग्रस्त’

१ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमै क्षतिपूर्ति नदिँदा काठमाडौंको नयाँ बजारस्थित खुसीबु क्षेत्रका खानेपानी पाइपलाइन मर्मत र सडक पुनर्निर्माणमा ढिलाइ भएको छ । प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा खुसीबु क्षेत्रमा करिब १४ किलोमिटर खानेपानी पाइपलाइनमा क्षति भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार खानेपानी पाइपलाइनमा पुगेको क्षति […]

रकम बुझाएको आठ महिनामा पनि विद्युत् प्राधिकरणले दिएन पोल र ट्रान्सफर्मर

धनकुटा : चौबिसे गाउँपालिकाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले लिफ्टिङ गर्न विद्युत् प्राधिकरणलाई ट्रान्सर्फमर र पोल खरिदका लागि शुल्क बुझाएको आठ महिना हुन लाग्दा पनि ट्रान्सफर्मर र पोल पाएका छैनन्।चौबिसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत् प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रुपैयाँ बुझाएको थियो। यस्तै‚ चौबिसे–५ को बोधे बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३३ लाख ४५ हजार २५५ रुपैयाँ बुझाएको थियो।

खानेपानी उपभोक्ताका लागि विद्युत् महसुलमा अनुदान

स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकाभित्र रहेका लिफ्टिङ खानेपानी उपभोक्ताका लागि अनुदान वितरण गरेको छ । खानेपानीको विद्युत् महसुल तिर्दै आएका उपभोक्ताका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।  गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लिफ्टिङ प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताको सहयोगका लागि गाउँपालिकाले वर्षभरिको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने जानकारी दिए । उनले भने, ‘हामी गाउँपालिकाबाट उपभोक्ताहरूलाई सहयोग पुगोस् भनेर उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएका छौं ।&rsqu...