सम्बन्ध बुझ्नु भनेको जीवन बुझ्नु हो :  डा. ओम मूर्ति अनिल

काठमाडौँ।  वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले जीवनमा सम्बन्धको अर्थ मूल्यवान् हुने बताएका छन्। उनले  आफ्नो  बुवालाई गुमाएपछि जीवनमा पारिवारिक सम्बन्धको अर्थ कति महत्त्वपूर्ण  हुने रहेछ भन्ने आफूले बुझेको बताए। जीवनमा भौतिक सुखमा मात्र रमाउने होइन, सम्बन्ध परिचालन गर्न सक्नुपर्ने उनको भनाइ छ। शुक्रबार  ‘जीवन्त सम्बन्ध’ पुस्तकको आवरण  सार्वजनिक  गर्दै  लेखेक डा. ओम मूर्तिले […]

सम्बन्धित सामग्री

बुबाकै प्रेरणाका कारण सामाजिक कार्यमा अग्रसर छु: डा. ओम मूर्ति अनिल

मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले आफ्नो बुबाकै प्रेरणाका कारण आफूहरू सामाजिक कार्यमा संलग्न रहँदै आएको बताएका छन्।

बुबाकै प्रेरणाका कारण सामाजिक कार्यमा अग्रसर छु: डा. ओम मूर्ति अनिल

मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले आफ्नो बुबाकै प्रेरणाका कारण आफूहरू सामाजिक कार्यमा संलग्न रहँदै आएको बताएका छन्।

चुरोट, मुटु र परिवार

-डा. ओम मूर्ति अनिल चुरोट सेवनले जानसक्छ जवानीमै ज्यान !यसको दुष्प्रभाव थाहा हुँदाहुँदै किन बन्दैछौं अञ्जान !!मधुमेह, कालस्ट्रोल र मुटुरोगको लागि चुरोट सेवन हो आत्महत्याजसतै काम !कहिलेकाहीँको १/२ खिल्लीले पनि गर्नसक्छ तिम्रो काम तमाम !! १ खिल्ली ११ मिनेट मात्रै आयु घटाउँछ तिम्रो!तर जवानीमै मर्ने तनि गुणा खतरा बढाउँछ तिम्रो!!क्यान्सर र दमको डर नमान्दा नि […]

घाउ बल्झाउने दीपावली : डा. ओम मूर्ति अनिल

दीपावलीको झिलिमिलीसँगै बाल्यकालमा हामीले उत्सव मनाइरहँदा दियोको उज्यालोभन्दा अलि टाढा, आँगनको कुनामा एक जना व्यक्ति सधैँ   टोलाएर बसिरहेको म देख्थे । मौन र मलिन अनुहार बनाएर आफ्नो मनको व्यथा मनभित्रै लुकाएर टोलाइरहने उहाँ स्वयम् मेरो बुबा हुनुहुन्थ्यो । यस्तो घटना प्रायः म हरेक दीपावलीको साँझ देख्ने गर्थे । घर, परिवार तथा छरछिमेक सबै दीपावलीको रमझममा […]

नकारात्मक सोचाई, रिस, दम्भ, घृणा आदिले पनि मुटु रोग लाग्छ – डा. ओम मूर्ति अनिल

मुटु रोग पछिल्लो समय नेपालीमा बढ्दै गएको स्वास्थ्य समस्या हो । अस्वस्थ जीवनशैली र खानपानमा लापरवाही गर्ने चलनका कारण पछिल्लो समय मुटु रोगीहरुको संख्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । अनावश्यक तनाव, अर्काको रीस, डाहा जस्ता भावनात्मक कारण र धुम्रपान, मद्यपान जस्ता व्यावहारिक कारणले मुटुरोग बढ्दै गएको चिकित्सकहरु बताउँछन् । यही विषयमा मुटु रोग […]