कपिल काफ्ले, काठमाडौं । छिमेकी भुटानलगायत विश्वका दर्जनौं मुलुकको सफल अभ्यासलाई पछ्याउँदै नेपालले पनि खोप अनिवार्य गर्ने तर ‘लकडाउन’ नगर्ने नीति लिनु आवश्यक भएको छ । मुलुकमा पछिल्लोपटक लकडाउन खुकुलो बनाइएपछि कोरोना संक्रमितको संख्या बढेर दैनिक पाँच हजारको निकट पुगेको र मृतक औसत ३० रहेको अवस्थालाई देखाएर पुनः बन्दाबन्दीतिर फर्किने कि अन्य विकल्प रोज्ने भन्ने […]