बजेट रिक्तताले चालू आवमा पनि कार्यान्वयनको समस्या

महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंगलबारसम्ममा सरकारले ७४ अर्ब ६२ करोड बजेट खर्च गरेको छ । उक्त खर्च पूर्व अर्थमन्त्री विष्णु पौडेलले ल्याएको अध्यादेश बजेटको ४.५३ प्रतिशतमात्र हो । मंगलबारसम्मको कुल खर्चमा सरकारले ४९ अर्ब ४४ करोड रुपैयाँ चालू बजेट खर्च गरेको छ भने दुई अर्ब ४३ करोड रुपैयाँमात्र पुँजीगत बजेट खर्च गरेको महालेखाको कार्यालयले जनाएको […]

सम्बन्धित सामग्री

एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन

१७ असोज, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपाले एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपा कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन लगायतका नारा लगाएका थिए । अमेरिकाले सडक र प्रशारण लाइन बनाउन नेपाललाई एमसीसी परियोजना दिएको छ । संसदले पारित गरेको यो परियोजना अहिले कार्यान्वयनको चरणमै छ […]

संविधान निर्माण र कार्यान्वयनको आठ वर्ष

पछिल्लो समय कोशी प्रदेशमा परमादेशको सरकार बन्यो। यसअघि केन्द्रमा परमादेशकै सरकार बनेको थियो। केन्द्र, प्रदेशमा वा समग्र स्थानीय तहमासमेत संविधान कार्यान्वयनको अनुभव यो बीचमा कस्तो रह्यो ? कहाँ कहाँ समस्या देखिए ? राजनीतिक नेतृत्व कहाँ कहाँ चुक्यो ? नेपालको संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको अनुभव कस्तो रह्यो ? संविधानविद् वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग कृष्ण […]

लगानी प्रतिबद्धताको कार्यान्वयनको पाटो

नेपालमा लगानी प्रतिबद्धताको उत्साह र कार्यान्वयनको सन्तुलन कहिल्यै मिलेको देखिन्न । एकातिर उत्साहजनक लगानी प्रतिबद्धता आउँछ भने अर्कातिर ठ्याक्कै उल्टो कार्यान्वयनको अवस्था छ । नेपालले वैदेशिक ऋण वा अन्य स्रोतबाट नेपाल भित्रिने रकमभन्दा लगानी भित्रिनु धेरै अर्थमा सकारात्मक हो । नेपाललाई हालको अल्पविकसित मुलुकको समूहबाट विकासशील मुलुकको समूहमा स्तरोन्नतिका लागि पनि लगानी आवश्यक छ । […]

एकीकृत समाजवादीलाई बजेट कार्यान्वयनको चिन्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९–८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले आर्थिक वर्ष २०७९–८०...

बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता छ : माधव नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुराहरु राम्रो भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका हुन् ।उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै

प्रदेशले निर्माण गरेका कानुन कार्यान्वयनको अवस्थाबारे अनुगमन

प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेशसभाले निर्माण गरेको कानुन कार्यान्वयनको अवस्थाबारे मोरङको रतुवामाई नगरपालिकामा अनुगमन तथा अन्तर्क्रिया गरेको छ।...

एमसीसी कार्यान्वयनको ढोका खुल्यो

मिलेनियम च्यालेन्ज अकान्उट (एमसिए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट संघीय संसद्बाट अनुमोदन भएसँगै एमसिसी परियोजना कार्यान्वयनको ढोका खुलेको बताउँछन्। ‘यो कम्प्याक्ट कार्यान्वयन गर्न ६ वटा पूर्वसर्त राखिएका थिए। तीमध्ये सबैभन्दा ठूलो सर्त प्रतिन...

सङ्घीयता कार्यान्वयनको विकल्प छैन : मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अहिले सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा देखिएका कमीकमजोरी औँल्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । गण्डकी प्रदेश मुख्यन्यायाधिवक्ताको कार्यालयद्वारा हिजो (शनिबार) पोखरामा आयोजित संविधान कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधान जनताको राय सुझावका आधारमा संविधानसभामार्फत आएको हुनाले सैद्धान्तिक रुपमा प्रश्न उठाउनुपर्ने विषय नरहेको बताए । केन्द्रीकृत […]

सङ्घीयता कार्यान्वयनको विकल्प छैन : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अहिले सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा देखिएका कमीकमजोरी औँल्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । गण्डकी प्रदेश मुख्यन्यायाधिवक्ताको कार्यालयद्वारा आज पोखरामा आयोजित संविधान कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  उनले संविधान जनताको राय सुझावका आधारमा आएको हुनाले सैद्धान्तिक रुपमा प्रश्न उठाउनुपर्ने विषय नरहेको बताए ।केन्द्रीकृत शासन प्रणाली हटाउन यो संविधानमा नयाँ व्यवस्था थ

जेटीयूसीसीद्वारा सामाजिक सुरक्षा योजना कार्यान्वयनको माग

श्रमिकहरुको कामको सम्मान र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनको माग राख्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले नयाँ स्वरुपको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतवार पत्रकार सम्मेलन मार्फत् जेटीयूसीसीले श्रमीकहरुको कामको सम्मान र सामाजिक सुरक्षाको कार्यान्वयनको लागि नयाँ स्वरुपको आन्दोलन शुरु गर्ने घोषणा गरेको हो । जेटीयूसीसीले हालै सर्वोच्च अदालतको तर्फबाट योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयन सम्बन्धमा जारी भएको अन्तरिम आदेशले आश्चर्यचकित बनाएको भन्दै यसले देशका