राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको छ ।नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरिएको हो । मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । राजनीतिशास्त्रका प्राध्यापक श्रीधर खत्री विदेश मामिला […]