इरानद्वारा युएई लागि राजदूत नियुक्त

काठमाडौँ- इरानले संयुक्त अरब इमिरेट्स युएई लागि आफ्ना राजदूत नियुक्त गरेको छ । यससँगै विगत सात वर्षदेखि इरान र युएईबीच चिसिएको कूटनीतिक सम्बन्ध पुनः हार्दिकतातर्फ फर्किएको छ । इरानले मङ्गलबार युएईका लागि नयाँ राजदूत नियुक्त गरेको हो । इरानी विदेश मन्त्रालयको प्रवासी विभागमा महानिर्देशकका रूपमा काम गरेका रेजा अमेरीलाई युएईका निम्ति राजदूत नियुक्त गरिएको इरानी […]

सम्बन्धित सामग्री

इरानद्वारा युएईका लागि राजदूत नियुक्त

एजेन्सी । विगत सात वर्षदेखि तेहरान र रियादबीच चिसिएको कूटनीतिक सम्बन्ध इरानले संयुक्त अरब इमिरेट्स (युएई)का लागि आफ्ना राजदूत नियुक्त गरेसँगै पुनः हार्दिकतातर्फ फर्किएको छ ।