काठमाडौं । कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । करिब २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल गरेका नेताहरु दिउँसो पुनः छलफलमा बस्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु समेत सहभागी थिए । निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरु […]