माओवादी नेताहरूलाई कोरोना, सत्ता गठबन्धनका शीर्ष नेता ‘कन्ट्याक्ट ट्रेसिङ’मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूलाई कोरोना पुष्टि भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन्। अध्यक्ष प्रचण्डसहित माओवादी नेताहरूमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। माओवादीको महाधिवेशनमा सहभागी भएका नेताहरूलाई कोरोना संक्रमण देखिएपछि छ।सत्ता गठबन्धनका नेताहरू रामचन्द्र प

सम्बन्धित सामग्री

शीर्ष नेता जोगाउने सरकारको प्रपञ्च

काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै सत्ता गठबन्धन दल र सरकार अप्ठ्यारोमा परेको छ । सर्वोच्चको उक्त निर्णयसँगै ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने नीतिगत निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा निर्णय प्रमाणीकरण गर्ने मुख्यसचिव लीलामणि पौडेललाई समेत छानबिनको दायरामा […]

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेता सुर्खेत वीरेन्द्रनगरमा पुगेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण एवं भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा […]

सुरक्षित ठान्ने शीर्ष नेता नै यसपटक असुरक्षित !

काठमाडौँ – चुनावी चर्चा ह्वात्तै बढेको छ। सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीचमा चुनावी घोचपेच र घरदैलो अभियान पनि प्रतिस्पर्धात्मक रुपमै अगाडि बढिरहेको छ। यसपटक कांग्रेस माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनलाई धेरैले चासो पूर्वक हेरिरहेका छन्। अनि एमाले र राप्रपाको गठबन्धन पनि धेरैका लागि चासोको विषय छ। चुनावी सरगर्मी बढेका बेला […]

उमेर ७० पारी तर अझै उम्मेदवारी : चुनावमा तन्नेरीभन्दा बुढा बलिया!

काठमाडौं : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि २५ देखि ९९ वर्षसम्मका व्यक्तिले उम्मेदवारी बनेका छन्। पाको उमेर समूहबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराउनेमा ७० वर्षभन्दा माथि उमेरका मात्रै ८० जना छन्। राजनीतिक दलका अधिकांश शीर्ष नेता ७० वर्ष माथिका छन्। सत्ता गठबन्धन र एमालेको नेतृत्वमा…

‘सेफ जोन’ मा देखिन्छन् शीर्ष नेता

२३ असोज काठमाडौं । सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनबीच आसन्न चुनावमा कडा टक्करको तयारी भइरहेको छ । दुवै पक्षका शीर्ष नेताले भने आफू उम्मेदवार रहेको क्षेत्रलाई तुलनात्मक रुपमा सुरक्षित राखेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नै हेरौं न । देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरे । यो उनको सधैंको […]

गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा

काठमाडौं, बैशाख २५ । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलको सिंगो शक्ति ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाका जसरी पनि जित हात पार्नेतर्फ केन्द्रित भएको छ । देशका ६ महानगरपालिकामध्ये काठमाडौं र भरतपुरलाई सत्ता गठबन्धनले साखको विषय बनाएको छ भने गठबन्धन आबद्ध दलका पहिलो र दोस्रो तहका शीर्ष नेता यी […]

निर्वाचनबारे सत्ता गठबन्धन र कानुनविद्बीच छलफल हुँदै

सत्तारुढ गठबन्धनले वरिष्ठ कानुनविद्सँग निर्वाचनका सन्दर्भमा छलफल गर्न लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनका शीर्ष नेता र कानुनविद् बीच छलफल हुन् लागेको हो । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्तारुढ पाँच दलका शीर्ष पाँच नेताले निर्वाचनका सन्दर्भमा कानुनविद्सँग राय लिन लागेको बताए । उनले भने, ‘स्थानीय  सरकारको समयावधि र तीनै तहको निर्वाचन एकै पटक गर्ने सन्दर्भमा कानुनविद्सँग छलफल गर्न लागिएको हो ।’ शुक्रबार बसेको

बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ।