थोरै लगानीमा च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि कैलालीको घोडाघोडी नगरपालिकाअन्तर्गत साँडेपानीका जगत साउदले च्याउको व्यावसायिक खेती गर्न थाल्नुभएको छ ।
मलेखु (धादिङ), १८ भदौ । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन् । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै एक लाख कमाई भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ […]
तेह्रथुम- घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउ खेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन् बस्नेत दम्पती । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेका हुन् । च्याउ खेती रोजेपछि आम्दानी […]
तेह्रथुम- घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउ खेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन् बस्नेत दम्पती । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेका हुन् । च्याउ खेती रोजेपछि आम्दानी […]
यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका छन् । यसबाट मनग्य आम्दानी गर्न उनी सफल भएका छन् । वार्षिक एक लाखमा जग्गा भाडामा लिएर च्याउ खेती गरेका राउतले सात जनालाई रोजगारी दिएका छन् । उत्पादनका हिसाबले जिल्लाकै ठूलो फार्म भएकोले हेर्न आउनेलाई राउतले
चौतारा, १३ भदौ । यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका छन् । यसबाट मनग्य आम्दानी गर्न उनी सफल भएका छन् । वार्षिक […]
चौतारा । यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा-१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका छन् । यसबाट मनग्य आम्दानी गर्न उनी सफलभएका छन् । वार्षिक एक लाखमा जग्गा […]
लमजुङ – लमजुङको बेसीशहर नगरपालिका-३ स्थित काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले च्याउ खेती प्रविधिबारे सीप सिकेका छन् । गाउँघरमै च्याउ खेती उत्पादन गर्न २२ होमस्टे सञ्चालकले तालिम पाएका हुन् । ग्रामीण सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित युवा उत्थानशील परियोजना अन्तर्गत होमस्टे प्रवर्द्धनका लागि च्याउ खेती प्रविधि सिकाइएको संस्थाका कार्यक्रम व्यवस्थापक विश्व विनोद घिमिरेले बताए । उनका अनुसार […]
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका महिलालाई आत्मनिर्भर बनाउन च्याउ खेतीतर्फ उन्मुख गराइएको छ । नगरपालिकाको कृषि शाखाले महिलालाई च्याउ खेतीसम्बन्धी तालिम प्रदान गरी व्यावसायिक बनाउन थालेको हो । २५ महिला समूह निर्माण गरी च्याउ खेतीबारे आवश्यक तालिमसँगै अनुदानमा कन्य जातको च्याउको बिउ र टनेल निर्माणका लागि सामग्री उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरले बताए ।
‘वडा–२, ३, ५, ८ र १२ का गरी १२५ जना महिलालाई तालिमका लागि छनोट गरी च्याउ खेतीका लागि आवश्यक सामग्री हस्तान्तरण गर्ने कार्य सुरु गरेका छौं’, उनले भने, ‘वडा–१२ र ८ मा तालिमसँगै अनुदान सामग्री उपलब्ध गराइसकेका छौं । अन्य वडामा तालिम सञ्चालन भइरहेका छन् ।’ तालिम लिएका महिलाले अनिवार्य रूपमा च्याउ खेती गरेको हुनुपर्ने सर्त राखिएको छ ।
विपन्न अवस्थाका महिलाको आर्थिक अवस्था सुदृढ गर्न कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले महिलालाई तालिमका क्रममा च्याउ खेतीका लागि पराल तयार गर्ने कार्यसँगै प्लास्टिक टनेल बनाउने, प्लास्टिकका थैलामा च्याउको बिउ राख्ने र बिउ राखिसकेपछि अपनाउनुपर्ने सावधानीबारे तालिमका क्रममा जानकारी दिने कार्य गरिँदै आएको बताए । तालिममा सहभागी महिलालाई तीन किलो ५०० ग्रामका दरले च्याउको बिउ, प्लास्टिक टनेल निर्माणका लागि आवश्यक प्लास्टिक र परालको पोकामा बिउ राख्न प्रयोग हुने प्लास्टिकका थैलासमेत अनुदानका रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको उनले जानकारी दिए । रासस
बाग्लुङ : गलकोट नगरपालिका–४ ओखरबोटमा रहेको खरुवा माध्यमिक विद्यालयले व्यवसायिक च्याउ खेती सुरु गरेको छ। विद्यालयका विद्यार्थी र शिक्षक मिलेर च्याउ खेती सुरु गरेका हुन्।
विद्यालयको आयस्रोत बढाउन र विद्यार्थीहरुलाई व्यवहारिक सीप प्रदान गर्न च्याउ खेती सुरु गरिएको प्रधानाध्यापक हेमराज गैरेले बताए। कोठाभित्र गरिएको च्याउ खे...