डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ मरकट्टे घर भएकी अनिता विष्टले ९० वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त छन् । बिहीबार प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोलीले उनको घरमै पुगेर नागरिकता उपलब्ध गराएको हो । नागरिकता नहुँदा अनिता सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित […]
The post ९० वर्षमा नागरिकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....