लखनौ । एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर प्रदेशमा धक्का लागेको छ । आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ विधायकले पार्टी त्याग गरेका छन् । जसमा मौजदा उत्तर प्रदेश सरकारका वरिष्ठ मन्त्रीसमेत छन् । योगी आदित्यनाथ सरकारमा वरिष्ठ मन्त्री रहेका […]
The post उत्तर प्रदेश भाजपामा पहिरो, १५ विधायकले पार्टी छाडे appeared first on राजधानी राष्ट्रिय दैनिक.