उत्तर प्रदेश विधानसभा निर्वाचनमा भाजपा अगाडि

काठमाडौँ – भारतका विभिन्न राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । भारतका राज्यहरु उत्तर प्रदेश, पञ्जाब, गोवा, उत्तराखण्ड र मणिपुरमा विधानसभाको मतपरिणाम आउने क्रम जारी रहेको हो । भारतीय सञ्चारमाध्यमले सबैभन्दा धेरै जनसङ्ख्या रहेको उत्तर प्रदेश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याउने जनाएका छन् । टाइम्स अफ इण्डियाले सार्वजनिक गरेको नतिजअनुसार […]

सम्बन्धित सामग्री

भारतीय विधानसभा निर्वाचन : भाजपा हावी‚ पञ्जावमा आम आदमी

काठमाडौं : भारतका पाँच राज्यमा भएको आम निर्वाचनमा चार राज्यमा भाजपा विजयी भएको छ।भारतका उत्तर प्रदेश, उत्तराखण्ड‚ मणिपुर, गोवा र पञ्जाबमा विधानसभाको निर्वाचनमा भाजपा विजयी भएको छ भने पञ्जाबमा भने आम आदमीले बहुमत हासिल गरेको छ।यो चुनावले भाजपा शक्तिशाली पार्टीका रूपमा देखा परेको छ। यसैगरी आप उदीयमान पार्टीको रूपमा देखा परेको छ। कांग्रेस आईको विकल्पका रूपमा आप उदाउने संकेत मिलेको छ। कुनै वेला भारतभर एकछत्र शासन गरेको कांग्रेस आई निकै निरीह अवस्थामा पुगेको छ। निर्वाचन परिणामसँगै भार