कावासोती : एक वर्ष म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशनले नारायणगढ-बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ।
गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न पुगेका इञ्जिनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको छ। गत साउन २२ गते म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशतमात्र रहेकामा म्याद थप गरिएपछि…