काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात फ्रेन्चाइज टोलीको लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ । कम्पनीले एनपीएलमा सहभागी सात टोलीसँग गरेको प्रायोजन साझेदारीअन्तर्गत सम्बन्धित टोलीको पहिचान झल्किने गरी छुट्टाछुट्टै डिजाइनका क्यान सार्वजनिक गरेको हो । एक्स्ट्रीमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, […]
मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८ हजार ६८५ जना पर्यटक आएकामा यस वर्ष ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जना पुगेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका […]
जापान सरकारले अस्पताल, कल्याणकारी संस्था र विद्यालयमा खाना पकाउने तथा वितरण गर्ने कामका लागि सन् २०२७ अप्रिलदेखि विदेशी कामदार भर्ना पुनः खुलाउने योजना बनाएको छ।