अफ्रिकाको शान्ति सुरक्षाको अवस्थामा सुधार : अफ्रिकी युनियन

अफ्रिकी देशहरुमा शान्ति र सुरक्षाको अवस्थामा उन्नति भएको अफ्रिकी युनियनले जनाएको छ। यहाँका आन्तरिक द्वन्द्व एवं अन्य विवादहरुका विषयमा भएका अफ्रिकी देशहरुका सामूहिक प्रयासका कारण यी देशहरुको शान्ति सुरक्षाको अवस्थामा...

सम्बन्धित सामग्री

अफ्रिकामा लगभग १० करोड बालबालिका तथा युवा विद्यालय बिमुख

अफ्रिकामा छ देखि १९ वर्ष उमेर समूहका करिब दश करोड बालबालिका तथा युवाविद्यार्थीहरू विद्यालयबाट वञ्चित भएका कारण सामाजिक रूपमा एकीकृत नभएको शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू) का आयुक्त मोहम्मद बेल्होसिनले बिहीबार बताउनुभएको छ ।

अफ्रिकामा झण्डै १० करोड बालबालिका तथा युवा विद्यालय विमुख

अफ्रिकामा ६ देखि १९ वर्ष उमेर समूहका करिब १० करोड बालबालिका तथा युवाहरु विद्यालयबाट वञ्चित भएका कारण सामाजिक रूपमा एकीकृत नभएको  शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू)का...

जी–२० सदस्यताका लागि अफ्रिकी युनियनको तयारी

जी–२० समूहमा अफ्रिकी युनियन (एयू) समावेश हुनुपर्छ भन्ने मत बढ्दै गर्दा समावेशिताको सम्भावना बढेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा हुन गइरहेको जी–२० शिखर सम्मेलनमा एयूलाई पूर्ण–सदस्यता दिने प्रस्तावलाई अमेरिका,...

स्पेन र मोरक्को सीमा क्षेत्रमा भएको हिंसाको अनुसन्धान गर्न माग

अफ्रिकी युनियनले स्पेन मोरक्को सीमामा मारिएकाहरुको छानबीनका लागि आयोग बनाउन माग गरेको छ। अफ्रिकी युनियन कमिसनका प्रमुखले सो माग गरेको समाचारमा जनाइएको छ।...

स्पेन र मोरक्कोको सीमा क्षेत्रमा भएको हिंसाको अनुसन्धान गर्न माग

अफ्रिकी युुनियनले स्पेन मोरक्को सीमामा मारिएकाहरुको छानबीनका लागि आयोग बनाउन माग गरेको छ । अफ्रिकी युनियन कमिसनका प्रमुखले सो माग गर्नुभएको समाचारमा जनाइएको छ । मोरक्कोबाट स्पेनका लागि सीमा क्षेत्र पार गर्ने क्रममा त्यहाँ उपस्थित भएका अफ्रिकी नागरिकहरुमाथि हिंसात्मक हमला भएको र मारिएका सो युनियनले जनाएको छ । अफ्रिकी युनियन कमिसनका प्रमुख मोउसा फाकी माहमतले […]

युद्धले अफ्रिकी देश र नागरिक मारमा परेको अफ्रिकी युनियन प्रमुखको पुटिनसँग गुनासो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अफ्रिकी युनियन प्रमुख मर्की सलले भेटवार्ता गर्नुभएको छ । रुसमा भएको भेटमा अफ्रिकन युनियनका प्रमुख सलले रुस–युक्रेन युद्धका कारण अफ्रिकी देश र नागरिक निक्कै मारमा परेको गुनासो समेत गर्नुभएको छ । साथै अहिले देखिएको सङ्कट तत्काल अन्त्यका लागि आवश्यक सहजीकरण गर्न पनि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत आयात रुस र युक्रेनबाट हुने गरेको छ । तर युद्ध सुरु भएपछि युक्रेनी बन्दरगाहबाट हुने निर्यात ठप्प जस्तै छ । किएभले बन्दरगाहमा रुसले रोक लगाएको आरोप ...

सुडानको अवस्थालाई लिएर अफ्रिकी युनियन र संयुक्त राष्ट्रसंघको चिन्ता

काठमाडदं‌- संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा विकसित परिस्थितिप्रति ध्यानाकर्षण भएको भन्दै यसका लागि सबै संयमित हुनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा पछिल्ला दिनमा विकसित हुँदै गएको राजनीतिक विकासक्रमले कसैलाई पनि फाइदा नपुग्ने भन्दै त्यहाँका राजनीतिक दलहरुले शान्तिपूर्ण माध्यमबाट सबै समस्याको समाधान खोज्न आग्रह गरेका छन् । ती दुई संगठनले सुडानका […]