२०३० सम्म क्षयरोग अन्त्य गर्न अफ्रिकी देशहरूलाई आग्रह, २०२२ मा गएको थियो ४ लाख बढीको ज्यान

क्षयरोग (टीबी) अफ्रिकामा मृत्युको प्रमुख कारणहरू मध्ये एक हो।जसले प्रत्येक वर्ष हजारौं मानिसहरूको ज्यान लिन्छ। अफ्रिकी युनियन (एयू) अधिकारीहरूले शुक्रवार अदिस अबाबाको एयु मुख्यालयमा आयोजित एक कार्यक्रममा २०३० सम्म क्षयरोग अन्त्य गर्न अफ्रिकी देशहरूलाई आग्रह गरेका छन्।उनीहरूले  न्युनिकरणका उपायहरू अपनाएको खण्डमा क्षयरोगको अन्त्य गर्न सकिने बताए। यसको अन्त्यका लागि सबै नागरिकहरूमा रोगको चेतना जगाउन आवश्यक रहेको बताए।आयोगका विशेषज्ञ सेला सावाले रोगको चुनौतिहरू सम्बोधन गर्न राज्यहरूले नै प्रमुख