रुपन्देहीका विभिन्न स्थानबाट २६ लाख बढी मूल्यको अवैध चिनी र कपडा बरामद

बुटवल : रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका २६ लाख बढी मूल्यको अवैध चिनी र कपडा बरामद गरेको छ। रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बुटवल र तिलोत्तमाका विभिन्न ठाउँबाट २६ लाख ६५ हजार ७५० रुपैयाँ बराबरको अवैध चिनी र कपडाहरु बरामद भएको छ। बिहीवार बिहान बुटवल…

सम्बन्धित सामग्री

तस्करको अवरोधले अवैध चिनी लैजान प्रहरीलाई सकस

परासी । नवलपरासीको रामग्राम नगरपालिका–८ लोसहडास्थित एक पोल्ट्री फर्म(कुखुरा फर्म)बाट ६३ लाख बढीको अवैध चिनी बरामद भएको छ । सुराकीको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको २६ नं. हेड क्वाटर र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले पोल्ट्री फर्मबाट चिनी बरामद गरेको हो । करिब चार सय बोरा चिनी रहेको सुराकी पाएर गएको संयुक्त टोलीले […]

२ लाख बढीको अवैध चिनी र मल बरामद

पश्चिम नवलपरासीमा प्रहरीले सोमबार २ लाख बढीको अवैध चिनी र मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर, इलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेशपुरको टोलीले बर्दघाटबाट अवैध...

रौतहटमा लाखौँको अवैध चिनी र मल बरामद

रौतहटमा प्रहरीले लाखौं मूल्य बराबरको अवैध चिनी र भारतीय मलखाद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी मठियाको संयुक्त टोलीले ईशनाथ नगरपालिका ४ सानोलतमरी गाउँको एउटा घरबाट १५९ बोरा अबैध आयातित भारतीय चिनी र २५ बोरा डिएपी रासायनिक मल बरामद गरेको हो । तस्करले अबैधरूपमा भित्र्याएर उक्त स्थानमा ठुलो परिमाणमा चिनी र मल भण्डारण गरिराखेको सूचनाको आधारमा चिनी र मल प्रहरी टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताएका छन ।बरामद चिनी र मलको कुल ६ लाख ९८ हजार मु

अवैध चिनी बरामद

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]

४२० बोरा अवैध चिनी बरामद

चितवन – पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । १८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]

अवैध चिनी बरामद

काठमाडौँ,९ साउन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका […]

नवलपरासीबाट १२ लाखको अवैध चिनी बरामद, साढे एकलाख बराबरको कपडा पनि नियन्त्रणमा

बुटवल : भारतबाट भन्सार छलेर ल्याएको अवैध चिनी नवलपरासी प्रहरीले बरामद गरेको छ। आइतबार बिहान नवलपरासीको बर्दघाट स्थित टिसिएन चोकबाट १२ लाख बढी मूल्य पर्ने चिनी बरामद भएको हो। ना ६ ख २३८८ नम्बरको ट्रकमा लोड गरि चितवनतर्फ लैजान लागेको अवस्थामा ४१८ बोरा (२० हजार ८९४ केजी) चिनी फेला परेको…

अवैध चिनी बरामद

काठमाडौँ,१० असार । भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले यहाँस्थित नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । “नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा […]

भारतबाट राजस्व छली गरेर ल्याइएको चिनी नेपालगञ्जमा बरामद

नेपालगञ्ज : भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ। वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। ‘नन्दनी मिलको गोदाम बाहिर बेवारिसे…

कैलालीमा बेवारिसे अवस्थाको ३२ क्विन्टल अवैध चिनी बरामद

१८ माघ, धनगढी । कैलाली प्रहरीले वेवारिसे अवस्थामा ३२ क्वीन्टल अवैध चिनी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले भजनी नगरपालिका-१ को भजनी रजवारा ग्रामिण सडकखण्डको छेउबाट अवैध चिनी बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३२ क्विन्टल बराबरका ६४ बोरा चिनी बेवारिसे अवस्थामा फेला पारिएको […]