बुटवल : भारतबाट भन्सार छलेर ल्याएको अवैध चिनी नवलपरासी प्रहरीले बरामद गरेको छ। आइतबार बिहान नवलपरासीको बर्दघाट स्थित टिसिएन चोकबाट १२ लाख बढी मूल्य पर्ने चिनी बरामद भएको हो।
ना ६ ख २३८८ नम्बरको ट्रकमा लोड गरि चितवनतर्फ लैजान लागेको अवस्थामा ४१८ बोरा (२० हजार ८९४ केजी) चिनी फेला परेको…