परासी । नवलपरासीको रामग्राम नगरपालिका–८ लोसहडास्थित एक पोल्ट्री फर्म(कुखुरा फर्म)बाट ६३ लाख बढीको अवैध चिनी बरामद भएको छ । सुराकीको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको २६ नं. हेड क्वाटर र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले पोल्ट्री फर्मबाट चिनी बरामद गरेको हो । करिब चार सय बोरा चिनी रहेको सुराकी पाएर गएको संयुक्त टोलीले […]