प्रधानन्यायाधीश राणासँग न्यायाधीशहरूको छलफल सकियो

एक न्यायाधीशका अनुसार आजको छलफलपछि आफूहरू फेरि सामुहिक छलफलमा बसेर पछिल्ला विवादबारे छलफल गरिने निर्णय भएको छ।

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश राणाको बयान सकियो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो राणासँग मंगलबार पाँचौ दिनको बयान हो । राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले फेरि बोलाउने छ । राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ । समितिले […]

महाभियोग सिफारिस समितिको पहिलो बैठक सकियो, के–के भयो निर्णय ?

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले रातोपाटीलाई जानकारी दिए । अर्को बैठकमा समितिको सदस्य चयन गर्ने बारेमा पनि छलफल भएको छ  । उनले भने–‘आगामी बैठकमा कार्यतालिका प्

न्यायाधीश र बारको बैठक सकियो, मुद्दाको सुनुवाइमा फर्कने संकेत

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको विषयमा छलफल गर्न बसेको न्यायाधीश र बारका पदाधिकारीबीचको बैठक सकिएको छ। राणाविरुद्धको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा दुई पक्षबीच सोमबारदेखि छलफल सुरु भएको थियो। छलफलमा नेपाल बार र सर्वोच्च बारका पदाधिकारी सहभागी थिए भने न्यायााधीशहरुको तर्फबाट १३ जना उपस्थित भए। छलफलमा न्यायाधीशहरुले बारको आन्दोलनप्रति समर्थन जनाउँदै मध्यमार्गी […]

१५ न्यायाधीशको छलफल सकियो, फेरि प्रधानन्यायाधीशसँग छलफल गर्दै

काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशको दोस्रो चरणको छलफल सकिएको छ । मंगलबार सर्वोच्चमा छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरेका थिए । प्रधानन्यायाधीशको राजीनामा मागेका न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले विवादित सबै न्यायाधीशले राजीनामा दिएमा आफू पनि तयार रहेको बताएका थिए । त्यसपछि फेरि छलफलमा जुटेका न्यायाधीशको छलफल सकिएर पुनः प्रधानन्यायाधीशसँग छलफल गर्दैछन् ।

प्रधानन्यायाधीश र न्यायाधीशरुबीचको छलफल सकियो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरुबीचको छलफल भर्खरै सकिएको छ । प्रधानन्यायाधीशले निकास दिनुपर्ने पक्षमा रहेका १४ न्यायाधीशको सोमबार बसेको बैठकले आज छलफल गर्ने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीश र न्यायाधीशहरू बीचको छलफल सकियो, ​पुनः छलफलमा जुटे न्यायाधीशहरू

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशरुबीचको छलफल सकिएको छ। न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर उनको च्याम्बरबाट बाहिरिएका छन्।

प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सकियो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सकिएको छ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको हो ।प्रधानन्यायाधीशसँगको छलफलमापछि १५ जना न्यायाधीशहरु पुन: आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच जारी छलफ

जबरालाई भेट्नुअघि १५ न्यायाधीशको आन्तरिक छलफल सकियो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूको आन्तरिक छलफल सकिएको छ । सामूहिकरूपमा प्रधानन्यायाधीश जबरालाई भेट्नुअघि १५ जना न्यायाधीशले न्यायिक संग्रहालयको सभा कक्षमा भेला भएर छलफल गरेका हुन् ।   छलफलपछि न्यायाधीशहरू प्रधानन्यायाधीश जबरालाई भेट्न उनको कार्यकक्षतर्फ लागेका छन् । सोमवार बसेको १३ न्यायाधीशको बैठकले जबरालाई भेटेर उनको कुरा सुन्ने र निकासका लागि आग्रह गर्ने निर्णय गरेको थियो । आतइवार १४ न्यायाधीशको छलफल भएकोमा मंगलवार आइपुग्दा त्यो संख्या १५ पुगेको छ । सोमव...

प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेमर जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् । सर्वाेच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट उठेका छन् । न्यायिक नेतृत्व र न्यायालयमा हुने गरेका विकृतिबारे लामो छलफल गरे […] The post प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.