नेपालमा क्षयरोग : चिन्ताजनक अवस्था, उत्साहजनक उपलब्धि !
यो वर्षको मार्च २४ अर्थात् बुधबार विश्व क्षयरोग विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । यो वर्ष ‘संकेत समयको, क्षयरोग अन्त्य’को भन्ने मूल नाराका साथ मनाइएको यो दिवसमा नेपालले पनि क्षयरोगको न्यूनीकरणका लागि लिएको बहुवर्षीय लक्ष्यमा धेरै …
क्षयरोग एक किसिमको सूक्ष्म जीवाणुले लाग्ने रोग हो। यो शरीरको विभिन्न अंगमा जीवाणुको आक्रमणबाट असर गरेर लाग्ने गर्दछ। प्राय हामीले थाहा पाउने फोक्साको क्षयरोग हो। तर फोक्सोबाहेक शरीरका अन्य भागमा क्षयरोगले आक्रमण गरेर हामीलाई असर गरिरहेको हुन्छ। यो रोग गरिब अथवा अल्पविकसित मुलुकमा अहिले पनि धेरै जनामा देखिएर मृत्यु हने गरेको छ। यो यौटा जनस्वास्थ्य […]
नेपालमा बहुऔषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) को संक्रमणलाई समयमै नियन्त्रण नगरे आगामी दशकमा भयावह स्थिति आउने विज्ञहरूले चेतावनी दिएका छन् । नेपालजस्तो सानो मुलुकमा बर्सेनि २ हजार २ सय एमडीआर टीबीका रोगी थपिँदै जानु चिन्ताजनक रहेको उनीहरूको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले २०२१ मा सार्वजनिक गरेको एमडीआर टीबीको उच्च प्रकोप भएका ३० राष्ट्रको सूचीमा नेपाल पनि छ । ‘एमडीआर टीबीलाई समयमै
नेपालमा क्षयरोग (टीबी) नियन्त्रणमा चुनौती बढ्न थालेको छ । औषधिले समेत निको नहुने खालको क्षयरोग सङ्क्रमितको सङ्ख्या बढ्न थालेको विशेषज्ञहरूले बताएका छन् । नेपालमा बर्सेनि औषधि प्रतिरोधी क्षयरोगी अर्थात् औषधिले काम नगर्ने अनुमानित २२ सय बिरामी फेला पर्छन् । जनसङ्ख्याको अनुपातमा यो सङ्ख्या चिन्ताजनक भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।नेपाल औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको देशमध्ये एक हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि नै औषधि प्रतिरोधी क्षयरोगीको उच्च प्रकोप भएका ३० देश