विपतमा कुनै पनि संघ संस्थाले सहयोग गर्दा आफ्नो पहिचान देखाउन खोज्नु स्वाभाविक हो । तर, समाजमा पहिचानका नाममा प्रचारमुखी अभियान चलाउनेको पनि कमी छैन । यही विषयमा बिहीबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा विवाद हुँदा झडपकै स्थिति उत्पन्न हुन पुग्यो ।बाढी पहिरोका कारण बिचल्लीमा परेका स्थानीय बासिन्दालाई राहत तथा उद्धारका लागि मेलम्ची पुगेको सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वविुको टोली र स्थानीयबासिन्दाबीच झडप भएको हो ।अनेरास्ववियुका अध्यक्ष ऐन महर नेतृत्वको टोली ब