‘राजपा, नेपाल’ निर्वाचन आयोगमा दर्ता

मधेसकेन्द्रित ६ दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । एक साताअघि नै दर्ताको निवेदन दिएकोमा आयोगको शनिबार बसेको बैठकले राजपा, नेपाल दर्ता गरेको आयुक्त नरेन्द्र दाहालले जानकारी दिए ।

सम्बन्धित सामग्री

४० वर्ष भन्दा कम उमेर समुहको पुनर्जागरण पार्टी निर्वाचन आयोगमा दर्ता

प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगमा पुनर्जागरण पार्टी १८९ नम्बरमा दर्ता भएको हो । पार्टीको अध्यक्ष श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल छन् । पार्टीको केन्द्रिय समिति २१ सदस्यीय छ । पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी बनेको छ । पुनर्जागरण […]

बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए । नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह आँखा रहेको छ । दलमा महेन्द्र राय यादवलगायत नेताहरु छन् । कम्युनिस्ट पार्टी छाडेर नयाँ राजनीतिक मार्गमा हिंडेका भट्टराईले विगतमा […]

‘हाम्रो नेपाली पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘लौरो’

काठमाडौं, ३१ असार । अनन्तराज घिमिरेको नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’ (हानेपा) निर्वाचन आयोगमा दर्ता भएको छ । २२ सदस्यीय टिमसहित आयोगमा दर्ता भएको पार्टीले चुनाव चिन्ह लौरौ पाएको हो । हानेपा ले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ भने २२ सदस्यीय टिममा अरुणकुमार रौनियार, कल्पना न्यौपाने लगायत सदस्य […]

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं।रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।विप्लव समूहले महाधिवेशनपछि मात्रै चुनावी रणनीति बनाउने घोषणा गरेको छ।चितवनमा हालसम्म ४११ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्।हालसम्म काठमाडौं उपत्यकामा १७ जनामा हैजा संक्रमण पुष्टि भएको छ र शुक्रवारबाट दिवाकर घले यू–२० फुटबल टोलीको म्यानेजर पदमा नियुक्त भएका छन्।

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी

पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ । गत ७ असारमा राजधानीमा एक कार्यक्रम गरी लामिछानेले पार्टी घाेषणा...

रविको पार्टी निर्वाचन आयोगमा दर्ता

१७ असार, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले  असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए । राजनीतिक दलको नाममा […]

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गर्ने उल्लेख गरेका छन् । ‘नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट […] The post रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता

नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरू सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।  'नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरू जनतामाझ राख

माधव-महन्थका दुवै दल निर्वाचन आयोगमा दर्ता, प्रमाणपत्र पनि बुझे

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। दर्तापछि बुधबार बेलुका निर्वाचन आयोगले प्रमाणपत्र दिएको हो। त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसमेत आयोगमा दर्ता भएको छ।  आयोगमा...

निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको निवेदन ‘हरायो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन आयोगमा दर्ता भएको निवेदन हराएको छ । फागुन २८ मा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन, पार्टी विधान संशोधन र दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनेसहितका निर्णय गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगमा पत्र पठाएका थिए । त्यसको एक महिनापछि वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले गरेका निर्णय […]