न्याय परिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । उच्च अदालतमा रिक्त रहेका ४१ न्यायाधीशको पदपूर्तिका लागि सोमबार न्याय परिषद्को बैठक बस्ने भएको छ । सोमबार दिउँसो १ बजेका लागि बैठक बस्ने भएको छ । हाल उच्च अदालतका ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ । तर, यसअघि बनेको कार्याविधिका आधारमा सोमबार २७ जना न्यायाधीश नियुक्ति हुने संभावना रहेकोे छ । नियुक्त […]

सम्बन्धित सामग्री

न्याय परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौँ- सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ ।  हाल सर्वोच्चमा चार र  उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ । समयमा न्यायाधीश नियुक्ति हुँदा नसक्दा अदालतमा मुद्दाको चाप दिनप्रतिदिन बढ्दै गए...

न्याय परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौँ- सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ ।  हाल सर्वोच्चमा चार र  उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ । समयमा न्यायाधीश नियुक्ति हुँदा नसक्दा अदालतमा मुद्दाको चाप दिनप्रतिदिन बढ्दै गए...

न्याय परिषद्को बैठक निष्कर्षविहीन

सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।

न्याय परिषद्को बैठक निष्कर्षविहीन

न्याय परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको हो ।

न्यायपरिषद्को बैठक छल्न नखोजेको कानूनमन्त्री गुरुङको प्रष्टीकरण

काठमाडौं,१९ भदौ । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफूले न्याय परिषद्को बैठक छल्न नखोजेको प्रष्टीकरण दिएका छन् । मंगलबार संघीय संसदअन्र्तगतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गुरुङले आफूले न्याय परिषद्को बैठक छल्न र भाग्न नखोजेको बताएका हुन्। उनले भने ‘कसैले पनि बैठक छल्न खोजेको अवस्था रहेन। त्यो होइन। जिम्मेवारीबाट भाग्नेकुरा हुँदैन। […]

न्याय परिषद्को बैठक : न्यायाधीश बर्खास्त

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । उता जिल्ला अदालत बर्दिया न्यायाधीश लोकजंग शाहलाई परिषद् बैठकले पदमुक्त गर्नका लागि पनि सिफारिस गरेको छ । त्यस्तै तुलसीपुर उच्च अदालतकी न्यायाधीश कविता उप्रेतीलाई सचेत […]

आज न्याय परिषद्को बैठक बस्दै

काठमाडौं, ११ फागनु । सर्वोेच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बोलाएका छन् । आज बस्ने बैठकमा कामु कार्कीले विशेष अदालत काठमाडौं र राजश्व न्यायाधीकरण न्यायाधीशलाई काज खटाउने विषयमा छलफल हुने जनाइएको छ । बैठकमा विशेष अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने विषयले पनि प्राथमिकता पाउने भएको छ ।

न्याय परिषद्को बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज(बुधबार) न्याय परिषद्को बैठक बोलाउनु भएको छ । विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनाका लागि सो परिषद्को बैठक बोलाईएको हो । न्याय परिषद्को बैठक आज (बुधबार) अपराह्न ४ बजे बस्ने भएको छ ।

न्याय परिषद्को बैठक आज पनि स्थगित

न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाउनुभएको थियो तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसक्नुभएको हुनाले बैठक स्थगित भएको हो ।

न्यायाधीश नियुक्ति गर्न बोलाइएको न्याय परिषद् बैठक स्थगित

काठमाडौँ- न्यायाधीश नियुक्ति गर्न सोमबार बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले  सोमबारका लागि तय गरेको बैठक स्थगित भएको हो। परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भएकाले बैठक स्थगित न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्कीले सोमबार जारी गरेको विज्ञप्तिमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित […]