कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९७, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९५, आलु […]
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले तराईका अधिकांश स्थानमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन्। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बाँकी उच्च पहाडी–हिमाली भूभागमा […]
चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ। गृह मन्त्रालयले गरेको मूल्याङ्कनमा मनाङले उत्कृष्ट स्थान हासिल गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार कुल २९ दशमलव २५ पूर्णाङ्कमध्ये मनाङले २८ दशमलव ७५ अंक पाएको छ। यसरी ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थानमा पुगेको हो। ‘ग’ वर्गका जिल्लामध्ये मनाङ शीर्ष […]
ढोरपाटन (बागलुङ) । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङको बडिगाड गाउँपालिका–७ गावाका लोकबहादुर केसीले करिब ६ वर्ष मलेसियामा बिताए । त्यहाँ दुःख बढी र सोचेअनुसार कमाई नभएपछि उनी गाउँ फर्किए । त्यसपछि गाउँमै सुरु गरे, मौरिपालन व्यवसाय । अचेल […]
काठमाडौं ।मोरक्कोमा जारी अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा समूह चरणका खेलहरु सकिएका छन् । गएराति भएको समुह चरणका अन्तिम खेलहरुमा आइभोरी कोष्ट, क्यामरुन, बुर्किना फासो र अल्जेरिया विजयी भए । समुह ‘ई’ को खेलमा अल्जेरियाले इक्वेटोरियल गिनीलाई ३–१ ले हराउँदा बुर्किना फासोले सुडानमाथि २–० को जित निकाल्यो । यसैगरि समुह ‘एफ’ का खेलहरुमा आइभोरी […]