दसैंमा घर फर्किने छोराको बाटो हेरेर बसेकी आमा र आमाको माया तथा जिम्मेवारीबीच अल्झिएको छोराको कथा। यही पारिवारिक भावनालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको नेपाली फिल्म आ बाट आमा २ को टिजर सार्वजनिक भएको छ। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मको ३ मिनेट ३८ सेकेन्डको टिजरमा दसैं“को परिवेशसंगै आमा–छोराबीचको सम्बन्धलाई फरक कोणबाट प्रस्तुत गरिएको छ। टिजरमा […]
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । पहिरो पन्छाएर सडक […]
नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले भारतको शिम्लामा आयोजित १२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ शिम्लामा स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ।
काठमाडौँ । लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका ९ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कानुन तथा मानव अधिकार महाशाखाले सोमवार सूचना प्रकाशित गर्दै खोजतलास गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत कार्यालयको सम्पर्कमा नआएपछि अन्तिम पटक सफाइको मौका दिइएको जनाएको […]
रेडियो नेपालको कोठा नं. ६ मा नारायणगोपाल, नातिकाजी, मधु क्षेत्रीलगायत संगीतकर्मी भेला भएको दिन थियो । कसैले मुनाललाई भने– ट्रयाजिक होइन, रोमान्टिक गीत गाउनुस् । नातिकाजीले थपे– हो मुनालजी, आज स्टुडियो पनि खाली छ ।